Friday October 18, 2019 |

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

featured-news

काठमाडौँ, २६ वैशाख । ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै अनुष्का श्रेष्ठ मिस नेपाल बनिन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon