Sunday October 21, 2018 |

प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन माग

featured-news

मंसिर १३, काठमाडौँ । नयाँ शक्ति र संघीय समाजवादी पार्टीले देशको जारी समस्या समाधान गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी दुबै दलले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेका छन । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य मार्फत संविधान संशोधनको विषयमा एउटै धारणा सार्वजनिक गरेका हुन । 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon