Monday April 22, 2019 |

नेपाल च्याम्पियन

featured-news

काठमाडौँ, २० चैत । नेपालले दक्षिण एशियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । गुहेश्वरी आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कास्य जित्दै च्याम्पियन बनेको हो । दोस्रो भएको भारतले १५ स्वर्ण, १३ रजत र १४ कास्य हात पा¥यो । तीन स्वर्ण, पाँच रजत र चार कास्य जितेको बङ्गलादेश तेस्रो भयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon