Wednesday March 20, 2019 |

जनकपुरमा सीकेको भव्य स्वागत

featured-news

जनकपुर, २७ फागुन । स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतलाई यहाँं पुग्दा उनका समर्थक एवं कार्यकर्ताले भव्य स्वागत गरेका छन् । राउतलाई जनकपुरमा उनका समर्थकहरुले स्वतन्त्र मधेशको नारा, ब्यानर तथा झण्डासहित स्वागत गरेकोमा नेपाली कांग्रेस, राप्रपा, नेकपा लगायत दलका नेताले आपत्ति जनाएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon