Thursday December 13, 2018 |

पूर्व प्रधानमन्त्री शरीफ गिरफ्तार

featured-news

लाहोर, ३० असार । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचारको मामिलामा लाहोरको अल्लामा इकबाल इन्टरनेशनल एअरपोर्टबाट गिरफ्तार गरी शुक्रबार अबेर राति रावलपिन्डी ल्याइएको छ । समाचार एजेन्सीहरुका अनुसार नवाज तथा उनकी छोरी मरियमलाई यहाँंस्थित केन्द्रीय कारागारमा राखिएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon