Thursday December 13, 2018 |

‘चिलका आँखा’ मा राजधानी सुरक्षा

featured-news

काठमाडौं–दसैं आयो, खाउँला–पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला ...!

नेपाली समाजमा प्रचलित दसैैं छेको गाइने यो बालगीतले एउटा सत्य ओकल्छ– दसैंका बेला सहरबजारमा चोरीडकैती बढ्छ । विगतका घटनाले पनि यसलाई बारम्बार पुष्टि गर्दै आएको छ ।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरीडकैतीलगायत आपराधिक घटनाप्रति यसपालि भने प्रहरी अलि बढी नै चनाखो बनेको छ । यस्ता घटना नियाल्न उसले ‘चिल’ को साथ लिँदै छ । ‘इगल आई’ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन । चिलले आकाशमा कावा खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुन सक्ने लुटपाट, चोरी, झै–झगडालाई ‘इगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेराले नियाल्नेछन् र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पु

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon