Wednesday July 17, 2019 |

टेगोर जन्मजयन्ती

featured-news

 

काठमाडौँ, १२ साउन । विश्वविख्यात साहित्यकार रवीन्द्रनाथ टेगोर र बंगलादेशका राष्ट्रिय कवि काजी नाजरुल इस्लामको जन्मजयन्तीका अवसरमा यहाँ आज सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

यहाँस्थित बंगलादेशी राजदूतावास र नेपाल संगीत प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित उक्त कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे ।

कार्यक्रममा बंगलादेशबाट आएका वाद्यवादन, गायक एवं संगीतकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका  थिए । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon