Saturday August 24, 2019 |

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

featured-news

नयाँं दिल्ली, २१ साउन । भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ ।
हृदयाघातका कारण मंगलबार राती ६७ वर्षको उमेरमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज दिल्लीमा स्वराजको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon