Tuesday July 17, 2018 |

अपडेट – मकालु एयरको विमान हुम्लाको खार्पुनाथमा दुर्घटना

featured-news

सुर्खेत, २ जेठ । मकालु एयरको नाइन एन जे यु विमान हुम्लाको खार्पुनाथ गाउँंपालिकाको बाहुन खर्कमा दुर्घटनाग्रस्त भएको छ । सुर्खेत विमानस्थलबाट आज विहान ६ बजेर १६ मिनेटमा हुम्लाको सिमिकोटका लागि उडेको विमान हुम्लाको खार्पुनाथ गाउँंपालिकाको बाहुन खर्कमा दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon