Sunday October 21, 2018 |

अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न नेम्वाङकाे चेतावनी

featured-news

सुरुङ्गा (झापा)– पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न सराेकारवाला सबैलार्इ चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने उनकाे भनाइ छ ।

बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र नेकपा एमाले बिर्तामोड नगर कमिटीले साेमबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले मुलुकमा कुनै पनि समस्या देखापरे आपसी छलफल, संवाद र सहमतिबाट टुङ्ग्याउनुपर्ने बताए।

उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई खेलाँचीका रुपमा हेर्न नहुने बताउँदै वर्तमान सरकारको व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै फाइदा नपुग्ने विचार व्यक्त गरे।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon