Tuesday October 15, 2019 |

अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहारबाट २० जनाको मृत्यु

featured-news

वाशिङटन, ४ साउन । संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित अल पासोमा गएराति भएको अन्धाधुन्ध गोली प्रहारमा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । त्यहाँंका गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससको इतिहासकै भयानक रहेको बताएका छन् ।
एकजना २१ वर्षीय युवकलाई उक्त गोली प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । एजेन्सीहरु

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon