Pura Samachar

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक  बस्दै

काठमाडौं : संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको…

बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा वर्षाको सम्भावनाआइतबारदेखि सुधार हुने

बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा वर्षाको सम्भावनाआइतबारदेखि सुधार हुने

काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भागमा बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।…

  • नेकपा एकीकृत समाजवादीकोअसार १० र ११ गते केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने

    नेकपा एकीकृत समाजवादीकोअसार १० र ११ गते केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने भएको छ । आगामी असार १० र ११ गतेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले…

    मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

    मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

    डा.डी.आर.उपाध्याय         नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्ष भरी काम गरेर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका…

    गण्डकीमा मन्त्रालय बाँडफाँटमा किचलो

    गण्डकीमा मन्त्रालय बाँडफाँटमा किचलो

    सत्तामा जानुअघि मन्त्री पद बाँडेर चलाखी गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई गठबन्धनमा आबद्ध दलहरुको चित्त बुझाउन अप्ठ्यारो परेको छ। विश्वासको मत लिनुअघि विभिन्न दलसँग मन्त्रालय बाँडफाँटबारे गरेको सहमति…

    सुनको भाउ फेरि ऐतिहासक उचाईमा, १ लाख ३० हजार रुपैयाँ कायम

    सुनको भाउ फेरि ऐतिहासक उचाईमा, १ लाख ३० हजार रुपैयाँ कायम

    काठमाडौं । सुनको भाउ फेरि ऐतिहासक उचाईमा पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ एकैदिन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ । योसँगै नेपाली बजारमा सुनको मूल्य १ लाख…

    नेप्से परिसूचक ४.७८ अंकले बढयाे

    नेप्से परिसूचक ४.७८ अंकले बढयाे

    काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज…

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं।दिल्ली उच्च अदालतले मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । उच्च अदालतले केजरीवाललाई रिहाइ गर्न अस्वीकार गरेको भोलिपल्ट आज…

    आजको राशिफल

    आजको राशिफल

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विछोडिएका परिवारजनसँग भेटघाट हुने दिन छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय भए…